काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले यसअघि तय गरिएको मिति परिमार्जन गर्दै नयाँ कार्यतालिका अनुमोदन गरेको छ।
यसअघि पुस २६–२८ गतेको मिति तय गरिएको थियो।