सामाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियान चलाइने

hitkhabar.com


काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता सम्बन्धी ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने उद्देश्यले उक्त राष्ट्रिय अभियान सञ्चालन गरिने बताउनुभयो।

प्रतिक्रिया