काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।
बैठकमा समसामयिक विषयहरूमा छलफल गर्दै विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गर्ने तयारी रहेको जनाइएको छ।
27 Apr 2026