सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

hitkhabar.com


काठमाडौं । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया