मन्त्रिपरिषद्को बैठक सुरु

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ।

बैठकमा समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया