काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन्।
यहाँ आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको पूर्णपाठ प्रस्तुत गरिएको छः
29 May 2026