आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

hitkhabar.com


काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने बताइएको छ। बैठकबाट आवश्यक निर्णयहरू गरिने जनाइएको छ।

प्रतिक्रिया