बाढीको ११औँ दिन माथिल्लो त्रिशूली–१ को अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार

hitkhabar.com


काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) को अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि उक्त टनेलबाट ती चिनियाँ नागरिकको उद्धार गरेको हो।

उद्धार गरिएका उहाँलाई नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। बाढी गएको ११औँ दिनमा उहाँको उद्धार गरिएको हो।

प्रतिक्रिया