आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

hitkhabar.com


काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ। बैठकपछि मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिनेछ।


प्रतिक्रिया