विश्वकर्मा पूजा : भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड (तस्विरहरु)

hitkhabar.com


काठमाडौँ । आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड लागेको छ । हरेक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ।सवारी साधन पूजाबाहेक दर्शन गर्ने मानिसहरू पनि भद्रकाली परिसरमा देखिएका छन् ।












प्रतिक्रिया