मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

hitkhabar.com


सर्लाही । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया