दशैंमा सुनसान बने काठमाडौंका सडक (तस्विरहरू)

hitkhabar.com


काठमाडौँ  । नेपालीहरुको महान पर्व विजया दशमी ९बडा दशैँ० मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंका सडकहरू सुनसान भएका छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएकाले काठमाडौंका मुख्य स्थानका सडकहरू प्राय सुनसान जस्तै भएका छन् । 






प्रतिक्रिया