जनकपुर बोल्ट्सका आशिफको पहिलो अर्धशतक पूरा

hitkhabar.com


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।

टस हारेर जनकपुरले पहिला ब्याटिङ गरेको  हो ।


प्रतिक्रिया