तिहारमा फूल–माला किनबेच गर्नेहरुको चहल–पहल [फोटो फिचर]

hitkhabar.com

काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरुमा फूल–माला किनबेच गर्नेहरुको चहल–पहल बढेको छ । तिहारका लागि आवश्यक झिलिमिली विजुलीबत्तीका माला तथा सयपत्री, मखमली र गोदावरी फूलको मालाहरु किनबेच गर्नेहरुको भिड बढेको हो । 









प्रतिक्रिया