काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले नवनियुक्त सचिव प्रकाश अधिकारीलाई आज शपथ ग्रहण गराउनुभएको छ ।
शपथ ग्रहण समारोह सभामुखको उपस्थितिमा सम्पन्न भएको हो । शपथपछि नवनियुक्त सचिव अधिकारीले आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।