नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

hitkhabar.com


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्

युवा पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री पदमा पुगेकी उनले प्रतिनिधि सभाको बाँकी रहेको करिब साढे दुई वर्षे कार्यकाल समाप्त गर्न विघटनको सिफारिस गरेकी छन्।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटन गर्ने निर्णय गरेको यो कदम मुलुकको राजनीतिक इतिहासमा दुर्लभ घटनाका रूपमा चिनिएको छ।


प्रतिक्रिया