सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

hitkhabar.com


काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १२:१५ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा आयोजना गरिनेछ।

बैठकमा समितिको आगामी कार्ययोजना तय गर्ने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया