घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला रु २,९४,७०० र चाँदीको मूल्य तोलामा रु ४,८७५ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला रु २,९९,००० र चाँदीको मूल्य रु ५,०२५ थियो। गत मङ्गलबार सुनको मूल्य रु २,९१,८०० र चाँदीको मूल्य रु ४,८२० रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस ४,७१३ अमेरिकी डलर र चाँदीको मूल्य ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया