भारतीय गायिका आशा भोसलेको निधन

hitkhabar.com


काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसले को निधन भएको छ।

९२ वर्षको उमेरमा उनको आइतबार भारतको मुम्बई स्थित ब्रीच क्यान्डी अस्पताल मा निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघात भएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया