आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी सम्माननीय प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको जानकारी दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत विषयमा छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउनेछ।

प्रतिक्रिया