सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

hitkhabar.com


काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकारका समसामयिक विषय, विभिन्न नीतिगत निर्णय तथा मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।

बैठकका निर्णय सार्वजनिक भएपछि विस्तृत विवरण आउनेछ।

प्रतिक्रिया