एनपीएल उद्घाटनमा टियू क्रिकेट मैदान खचाखच [फोटो फिचर]

hitkhabar.com


काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियू ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य थियो । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।







प्रतिक्रिया