देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह

hitkhabar.com


काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई  घर फर्किनका लागि आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत देश जेन–जीकै हातमा रहेको र अब जति क्षति हुन्छ आफ्नै हुने भन्दै घर फर्कन आग्रह गरेका हुन् । 

उनले लेखेका छन् ,’प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो । तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुस्।’ 



प्रतिक्रिया