सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त, नेपालको पहिलो महिला

hitkhabar.com


काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

यसअघि महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि भण्डारीलाई नियुक्त गरिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता बनेकी छिन् ।

प्रतिक्रिया