विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

hitkhabar.com


काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । 

बैठक शनिबार बिहान ११ बजे उक्त समितिको बैठक कक्षमा बस्ने तय भएको छ । 

आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 


प्रतिक्रिया