गृहमन्त्रीले राजीनामा दिँदै

hitkhabar.com


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिने जानकारी दिएका छन् । 

सोमबार साँझ बालुवाटारमा बसेको पदाधिकारीहरुको बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा धेरै धनजनको क्षती भएपछि आफू नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ । 


प्रतिक्रिया