काठमाडौं। आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १३९ औँं बैठक बस्ने भएको छ ।
बैठक आइतबार समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो ।
आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।