चाँदीको मूल्य ४ हजार नाघ्यो, सुनको भाउ पनि बढ्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य ३ हजार ८८५ रुपैयाँ थियो।

त्यसैगरी, सुनको भाउ पनि बढेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ।



प्रतिक्रिया