राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, निर्वाचन तयारीबारे छलफल

hitkhabar.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया