ट्रमा सेन्टरमा आफन्तको भीड [फोटो फिचर]

hitkhabar.com


काठमाडौं । ट्रमा सेन्टरमा आन्दोलनामा घाईते भएका आफन्तहरुको भिड लागेको छ । आज भएको जेनजी आन्दोलनमा चार सय २२ जना घाइते भएका छन् त्यसमध्य ४९ जना बिरामीहरुको उपचार ट्रमा सेन्टरमा भईरहेको छ । उनीहरुलाई भेट्न आएका आफन्तहरुलाई भने प्रहरीले नियन्त्रण गर्न खोजी रहेका छन् । 











प्रतिक्रिया