भावी पुस्ताका लागि मार्गदर्शक बन्नेछ युवाको बलिदान : बालेन शाह

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले जेन–जेड आन्दोलनका क्रममा योगदान र बलिदान गर्ने युवाप्रति सम्मान व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा सहभागी युवाको योगदान अमूल्य रहेको उल्लेख गरेका छन्। शाहले भावी पुस्ताका लागि यो बलिदान मार्गदर्शक बन्ने बताएका छन्।

उनले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।


प्रतिक्रिया