संचालनको बर्ष दिनमै कुरुप बन्यो ‘हिल्टन काठमाडौं’ (फोटो फिचर)

hitkhabar.com


काठमाडौँ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानीमा काठमाडौंको नक्सालमा निर्माण भएको पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको एकबर्षमै क्षतिग्रस्त बनेको छ ।


केही दिनअघि जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा आगजनी भएपछि होटल क्षतविक्षत बनेको छ । ८ अर्बभन्दा बढी लगानी गरेर गत वर्षदेखि मात्रै औपचारिक सञ्चालनमा आएको थियो ।





प्रतिक्रिया