काठमाडौँ । गुठी संस्थानले विभिन्न रिक्त पदहरूमा ठूलो संख्यामा विज्ञापन प्रकाशित गरेको छ । संस्थानले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो ।
लोकसेवा आयोगबाट प्राप्त सहमतिका आधारमा योग्य नेपाली नागरिकहरूले २०८२ असार २७ गतेदेखि २१ दिनभित्र अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् ।
विस्तृत जानकारी:
11 Jul 2025