रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द

hitkhabar.com


काठमाडौं । रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ । 

सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै  रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो । 



प्रतिक्रिया