मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा [फोटो फिचर]

hitkhabar.com


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरेको छ ।



सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको हो ।


पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।



\











प्रतिक्रिया