काठमाडौं उपत्यकाको सडकमा बढ्यो चहलपहल [तस्विरहरु]

hitkhabar.com


काठमाडौं । नेपाली सेनाले अत्यावश्यक कामका लागि खुकुलो गरेसँगै उपत्यकाको सडकमा चहलपहल बढेको छ । सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कफ्र्यू हटाएको छ भने निषेधाज्ञा भने जारी राखेको छ । 


प्रतिक्रिया