प्रधानमन्त्री ओली झापा जादैं

Sharing is caring!

असोज २०, २०७६ । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज  गृहनगर झापा जाने भएका छन् ।

पार्टी जिल्ला कमिटिको ब्यवस्थापनमा हुने नेपालीहरुको महान चाड विजया दशमी, दिपावली एवं छठ पर्व लगायतका शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सहभागी हुन प्रधानमन्त्री ओली झापाको दमक पुग्ने कार्यक्रम रहेको छ ।

कस्मिक पार्टी प्यालेसमा आयोजना हुने उहाँ चियापानमा सरिक भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *