विनासकारी षड्यन्त्रको बादल मडारिएको सांसद चौधरीको भनाई

Sharing is caring!

असोज १८, २०८० । सांसद तेजुलाल चौधरीले नेपालमा विनासकारी षड्यन्त्रको कालो बादल मडारिईरहेको दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले विभिन्न बहानामा नेपालको धार्मिक तथा संस्कृति सद्भाव भत्काउने षड्यन्त्र भइरहेको उनको भनाई छ ।

‘हाम्रो देशको शान्ति र अमनचयन डगमगाएर थर थर काम्दै छन् । अपराधिका तरवार , संविधान र कानुनको बुई चढेर जनताको घाँटी काट्दै छन् । भ्रष्टचार महंगी र कालो बजारी दलालहरुको बखान गरेर साध्य नै छैन् । ’ उनले भने ।

उनले भने के अब हाम्रो देश हिंसा भड्काउने काटमार मचाउने , युवा बेच्ने, नेता बाँच्ने देश बन्दै गएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *