प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

Sharing is caring!

साउन १४, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली आइतबार बिहान बालुवाटार पुगेर झण्डै डेढ घण्टा कुराकानी गरेका हुन् ।

ओलीको सचिवालयले उनीहरुबीच लामो कुराकानी भएको पुष्टि गरेको छ ।

उनीहरुबीच कोशी प्रदेशको सरकार गठन र सुन प्रकरणबारे कुराकानी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *