नेपाली क्रिकेट टोलीलाई भब्य स्वागत

Sharing is caring!

माघ २१, २०७५ । युएईविरुद्ध एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई भब्य स्वागत गरिएको छ ।

टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार बिष्ट,उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतका खेलकुद पदाधिकारीसहित हजाराैँ खेलप्रेमीहरु विमानस्थल पुगेर भब्य स्वागत गरेका थिए ।

नेपालले युएईविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिज दुवैमा जितको इतिहास रचेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *