सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

Sharing is caring!

माघ २१, २०७५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशभर प्रदर्शन गरेको छ । काठमाडौंसहित देशका सबै ७७ जिल्ला सदरमुकाममा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन र विरोधसभा गरेको हो ।

सरकारले वाइड बडी जहाज खरिदमा भएको घोटलाको छानबिपन नगरेको, चिकित्सा शिक्षा विधेयक, ३३ किलो सुन र निर्मला हत्या प्रकरणका दोषीलाई कारबाही नगरेको भन्दै कांग्रेसले सरकारविरूद्ध प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *