काठमाडौंमा विद्युतीय बस सेवा शुरू

Sharing is caring!

कात्तिक ६, २०७५ । आजदेखि काठमाडौंमा विद्युतीय बस सेवा शुरू भएको छ ।

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

साझा यातायातको व्यवस्थापन रहने ती बसहरु एडीबीको आर्थिक सहयोग रहेको बताइएको छ ।

सो बस चिनियाँ कम्पनीले निर्माण गरेका हुन्।

चालकसहित २० वटा सिट क्षमता भएको बसमा सीसीटीभी जडान  गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *