चार जिल्लाका सिडिओ फेरिए

Sharing is caring!

भदौ २२, २०८० । गृहमन्त्रालयले चार प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले मातहतका दशजना अधिकारीहरूको सरूवा गरिएको जानकारी दिएको हो ।

ओखलढुङ्गा, पर्सा, डलेल्धुरा र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *