संघीय राजधानी काठमाडौंमा राप्रपाको प्रदर्शन [फोटो फिचर]

Sharing is caring!

चैत २७, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *