प्रधानमन्त्री शाहसँग इयू सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेटवार्ता

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा काठमाडौँ र नयाँ दिल्लीस्थित इयू सदस्य राष्ट्रका राजदूत तथा मिसन प्रमुखहरूको सहभागिता थियो।

प्रतिक्रिया