काठमाडौँ । नेपालका लागि कोस्टारिकाका गैरआवासीय राजदूत महामहिम श्री नेस्टर गाब्रियल बाल्टोडानो वर्गासले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका अवसरमा नेपाल–कोस्टारिका सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
25 May 2026