प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनानमा दिएका छन्  ।

मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् । 



प्रतिक्रिया