सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सेना तैनाथ [फोटो फिचर]
hitkhabar.com
10 Sep 2025
काठमाडौं ।नेपाली सेनाले कर्फ्यु जारी गरेसँगै गए रातिदेखि विभिन्न स्थानहरुमा सुरक्षा बढाएको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्न भन्दै बाटोमा आएका मानिसहरुलाई फर्काइएको छ । यसै सिलसिलामा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार क्षेत्रमा सेनाले निगरानी बढाएको छ ।