टी २० विश्वकप छनोट फाइनल खेल सुपरओभरमा

Sharing is caring!

कात्तिक १९, २०८० । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *