एसियाड : महिला भलिबलमा भियतनामसँग नेपाल पराजित

Sharing is caring!

असोज १३, २०८० । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ ।

भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो ।

समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *